दसैंमा ४ चलचित्र, कसलाई पर्न सक्छ कति मर्का ?

जेठ १ गतेबाट सरेर कात्तिक ३ गते प्रदर्शन मिति तोक्दा चलचित्र ‘चंखे शंखे पंखे’ सोलो रिलिजमा थियो । करोड भन्दा बढी बजेट लगाएर नयाँ निर्माता सन्तोष सेनले बनाएको यो चलचित्रका लागि सोलो रिलिजले राम्रै फाइदा दिने पक्का थियो । सुदर्शन थापाको निर्देशनमा बनेको यो चलचित्रमा सुदर्शनकै साथमा सुवास थापा, प्रेम पुरी र पूजा शर्मा मुख्य … Continue reading दसैंमा ४ चलचित्र, कसलाई पर्न सक्छ कति मर्का ?